(रामचन्द्र जीको एमालेलाई गुनासो )मलाई सत्तालिप्सी देखाइ तिमीले मलाई यो के गर्यौमैले बिर्स्या छैन कतै तिमी पनि हरुवा हौ
तिमीले मलाई धोका दिई यताबाट उता सर्यौ मैले बिर्स्या छैन कतै तिमी पानी मरुवा हौ
न यता भो न उता भो देशलाई सधैं अन्योल पार्यौपार्यौ मैले बिर्स्या छैन कतै तिमी खालीठाउं भरुवा हौ
पहिले मलाई अनी अहिले तिमीले अर्कैलाई टार्यौमैले बिर्स्या छैन कतै तिमी सत्ता चरुवा हौ ।।।।।
दुम्ब:मार्ग,सामाखुशी २०६७-०७-१६,२०:०७ बजे
त्रिनेत्र
(रामचन्द्र जीको एमालेलाई गुनासो )
मलाई सत्तालिप्सी देखाइ तिमीले मलाई यो के गर्यौ
मैले बिर्स्या छैन कतै तिमी पनि हरुवा हौ
तिमीले मलाई धोका दिई यताबाट उता सर्यौ
मैले बिर्स्या छैन कतै तिमी पानी मरुवा हौ
न यता भो न उता भो देशलाई सधैं अन्योल पार्यौ
पार्यौ मैले बिर्स्या छैन कतै तिमी खालीठाउं भरुवा हौ
पहिले मलाई अनी अहिले तिमीले अर्कैलाई टार्यौ
मैले बिर्स्या छैन कतै तिमी सत्ता चरुवा हौ ।।।।।
दुम्ब:मार्ग,सामाखुशी २०६७-०७-१६,२०:०७ बजे
त्रिनेत्र
No comments:
Post a Comment