Tuesday, March 1, 2011

गजल - ३९


तिमी राम्री भयौ किन
दिल तोडी गयौ किन ?

बिहे वारी भइ सकेछ
तिमी अल्झी रह्यौ किन ?

मनको कुरा मनमै रह्यो
मनै उतै लयौ किन ?

यसै गरी फर्की आऊ
भेट्न पनि सह्यौ किन ?

एक चुम्मा खानै पर्ने
ए मन तिमी बह्यौ किन ?

२०६७-११-०७,०८:०० बजे



No comments:

Post a Comment